Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ०४, २०८१
Tuesday, November 19, 2024

makaiरहर लाग्दो गरी सजिएको मकैका घोगाः बाराको निजगढका किसानले आफ्नो आँगनमा आर्कषक तरिकाले सुकाउन राखेको मकैका घोगा । किसानले यो वर्ष मकैको राम्रो मूल्य पाएका छन् । सिँचाइको राम्रो प्रवन्ध भएपछि निजगढको बागदेवका धेरै किसानले उन्नत जातको मकै खेती गरेका छन् । तस्वीरः महेश्वर अधिकारी

तपाईको प्रतिक्रिया