मान्द्रो व्यापार इलाम सदरमुकाममा लागेको हटियामा मान्द्रो व्यापार गर्दै एक व्यापारी । विशेष गरी धान सुकाउने प्रयोजनका लागि प्रयोग गरिने मान्द्रो अहिले बहुउपयोगी बन्दै गएको छ । तस्बिर: जी. लामिछाने प्रकाशित मिति: मंगलबार, बैशाख ३१, २०७० प्रकाशित समय: ११:३८:११