खरबुजा लौ आयो खरबुजाः झापाको विर्तामोडमा खरबुजा बेच्नका लागि ग्राहक पर्खर्दै फुटपाथमा बसेका दुइ बालक । झापामा बढ्दो गर्मीसँगै खरबुजाको व्यापार बढेको छ । तस्वीरः चन्द्रकला भण्डारी प्रकाशित मिति: मंगलबार, बैशाख १०, २०७० प्रकाशित समय: १२:४७:२०