Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

Snow 1टोकियो – आज टोकियोमा भारी हिमपात भईरहेको छ । राजधानी टोकियो आसपासका क्षेत्रमा बिहानैदेखि हिमपात शुरु भएको हो । यातायाताका सार्बजनिक साधनहरु धेरै कम चलेका छन् । द्रुत गतिमा चल्ने लामो दुरीका रेलसेवाहरु त पुरै प्रभावित भएका छन । Snow 3

सडकमा पनि सवारी साधनहरु पातलिएका छन् । हिमपातको यहि क्रम साँझसम्म कायम रहे सार्बजनिक रेलसेवा पुरै बन्द हुने संभावना बढेर गएको छ ।

हिमपातबाट यहाँको नियमित कार्यसम्पादन, बन्द ब्यापार लगायत दैनिक जनजीवन प्रभावित भएको छ ।

यसैबिच एक जना पाठकले पठाएको  हिमपात साहित्य यस्तो छ –
संविधान सभामा तुषारापात
हर्ष न विष्मात
टोकियोमा हिमपात
फेसबुकमा उत्पात ॥
– पेम्बा लामा,  टोकियो  ***

 

 

Snow-16.Ok

Snow-17.OKOKOK

Snow 13 Ok

Snow 12

Snow 5Snow 6Snow 8Snow 10Snow 11

snow 4

snow 2

तपाईको प्रतिक्रिया