गोठमा खाना पकाउँदै गरेका एक गोठ रक्षक (गोठाला) म्याग्दीको चिमखोलाको उच्च क्षेत्रमा गोठमा खाना पकाउँदै गरेका एक गोठ रक्षक (गोठाला) । गाउँमा गाई भैंसी तथा भेडाबाख्रा पालन गर्नेहरु यसरी गोठमा बस्ने गर्दछन् । तस्बीर: कमल खत्री प्रकाशित मिति: शनिबार, पौष २८, २०६९ प्रकाशित समय: १२:४०:१०