चिरुका रौं गोरखाको उत्तरी भेगबाट बरामद गरिएको दूर्लभ जनावर चिरुका एक हजार १५० किलोग्राम रौं (साहतुस) । सो परिमाणको रौं को अन्तर्राष्ट्रिय मूल्य करिब रु .तीन अर्ब ६० लाख रहेको छ । तस्बिरः रासस प्रकाशित मिति: सोमबार, पौष २३, २०६९ प्रकाशित समय: २३:२७:१५