आदीवासी जनजातीको गाउँ चितवनको नारायणी नदी किनारमा वनाईएकेा आदीवासी जनजातीको गाउँ । यही २५ देखि हुन लागेको चितवन महोत्सवमा प्रचारका लागि यसरी गाउँ बनाईएको हो । तस्विर: नारायण ढुंगाना प्रकाशित मिति: सोमबार, पौष २३, २०६९ प्रकाशित समय: २३:०१:१८