घरेलु मदिरा नियन्त्रणमा लागेको सुर्खेत प्रहरीले सोमबार बरामद गरेको रक्सीमा मोजा र ज्याकेट भेट्टाएको छ। रक्सीलाई ‘कडा’ बनाउन स्थानिय उत्पादकले कच्चा पदार्थको रुपमा मोजा पनि प्रयोग गर्दै आएको फ़ेला परेको हो । तस्विर- कलेन्द्र सेजुवाल
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार