Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक २५, २०८१
Sunday, November 10, 2024
काठमाडौं- काठमाडौं महानगरपालिकाले राजधानीका पुराना भित्री सडकमा डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधान निषेध गर्दै ब्याट्रीबाट चल्ने सवारीसाधन चलाउने तयारी गरेको छ ।
महानगरले न्यूरोड, धर्मपथ, खिचापोखरी, सुन्धारा, ईन्द्रचोक, असनलगायतका पुरातात्विक र पर्यटकीय क्षेत्रमा विद्युतीय बस चलाउने तयारी गरिएको कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले जानकारी दिए ।
चिनियाँ कम्पनीका विद्युतीय बस चलाउने तयारी अन्तिम चरणमा पुगेको अधिकारीले बताए । ती बसको मुल्य १३ लाख रुपैयाँ पर्दछ ।
राजधानीमा भदौ १ गतेदेखि रात्रिबस सुरु भएको छ । ***
तपाईको प्रतिक्रिया