Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक २५, २०८१
Sunday, November 10, 2024
काठमाडौं– जनजाति नेताहरुले विद्रोहको तयारी गरेपछि नेकपा एमालेले सम्झाइ बुझाइ गर्दा पार्टीमा फर्कने र नफर्कने नेताको सूचि तयार पारेको छ ।
पार्टीका बुद्धिजिवीको अगुवाइमा पार्टीमा फर्कने र नफर्कने नेताको सूचि तयार पारिएको हो । नेताको सूचि तयार पार्न बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भू थापा नेतृत्वको टोलीले एक सातादेखि गृहकार्यमा थियो ।
थापा निकट स्रोतका अनुसार सूचिमा उपाध्यक्ष अशोककुमार राई, पोलिटब्युरो सदस्य विजय सुब्बा, केन्द्रीय सदस्य रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठ, अजम्बर काङबाङ राईलाई नफर्कने नेताको सूचिमा राखिएको छ ।
फर्कने नेताको सूचिमा पोलिटब्युरो सदस्यद्वय पृथ्वि सुब्बा गुरुङ र रामचन्द्र झा, केन्द्रीय सदस्यहरु किरण गुरुङ, दलबहादुर राना, रिजवान अन्सारी लगायतलाई राखिएको छ ।
तपाईको प्रतिक्रिया