Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024
काठमाडौं- एकीकृत माओवादीका एक नेताले मोरङमा ५५ वटा विद्यालय दर्ता गरेको खुलासा भएको छ ।
शिक्षामन्त्री दीनानाथ शर्माले ती माओवादी नेतालाई कारबाही गर्न पत्राचार गरेको जानकारी दिए । ती नेताको नाम भने शर्माले खुलाएनन् ।
‘मोरङमा माओवादीका नेता एक्लैले ५५ वटा निजी विद्यालय दर्ता गरेको खबर थाहा पाएँ,’ उनले भने, ‘मेरै नेतालाई पनि त्यस्तो छुट हुँदैन, बन्द गर्न जिशिअलाई निर्देशन दिएको छु ।
मन्त्री शर्माले विद्यालय बन्द गर्ने शिक्षक नेतालाई हतकडी लगाउन पनि निर्देशन दिएका छन् ।
तपाईको प्रतिक्रिया