काठमाडौं- भारतीय राजधानी नयाँ दिल्लीमा अध्ययनरत एक जना नेपाली विद्यार्थीको सडक दुर्घटनामा मृत्यु भएको छ ।
सोमवार सडक पार गर्न क्रममा तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिएपछि धनगढी चौराहाका २० वर्षीय जितेन्द्र शाहको मृत्यु भएको हो । भारतीय बोर्डइन्स्टच्युट अफ चार्ट्ड एकाउण्टेन्टस अफ इण्डिया अन्तर्गत अध्ययन गरिरहेका जितेन्द्र हालसालै इन्टरमेडियट तहको परीक्षा सकेर बिदामा धनगढी जाने तयारीमा थिए ।
दुर्घटना भएको झण्डै दुई दिन भइसक्दा पनि ठक्कर दिने मोटरसाइकलका चालकलाई स्थानीय प्रहरीले पक्रन सकेको छैन । साथीको मृत्युपछि आक्रोशित नेपाली विद्यार्थीहरुले स्थानीय प्रहरीले पर्याप्त सहयोग नगरेको गुनासो गरे ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, आषाढ २०, २०६९
प्रकाशित समय: १३:५९:३५