Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025
काठमाडौं– कुनै बेला विश्वकै सर्वोच्च शिखर चढ्नुलाई चन्द्रमामा पुग्नुभन्दा कम साहसिलो मानिँदैनथ्यो । तर अहिले सगरमाथा चढ्नलाई कुनै आइतबार कुर्नुपर्ने दिन गए ।
माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाशलगायत सगरमाथा चढेर फर्किएलगत्तै नायिका निशा अधिकारीले पनि सगरमाथा चढ्ने सुर कसेकी छन् । त्यसकै लागि उनी आइस ट्रेकिङका लागि मुस्ताङ गएकी छन् ।
पत्रकारमाथि आक्रमणमा उत्रिएपछि विवादित नायिका अधिकारी हिउँ पदयात्रामा सफल भए सगरमाथा चढ्ने प्रमाणपत्र पाउनेछिन् । यसअघि नायक एवं निर्माता रेश महरठ्ठाले सगरमाथा चढ्ने घोषणा गरेका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया