
बुटवल– लुम्बिनी क्षेत्रको धार्मिक स्थलको भ्रमणमा आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले राजसंस्था चाहेको बताउनुभएको छ ।
यस क्षेत्रको भ्रमणमा रहेका पूर्वराजा शाहले पत्रकारसँग कुरा गर्दै भन्नुभयो, “अहिलेको परिस्थितिमा राजसंस्था एउटा शक्तिको रूपमा आउन सक्छ र यसको आउने आधार चाहिँ जनतालाई सोध्नुपर्छ ।”
पूर्व राजा शाहले अगाडि भन्नुभयो, “राजसंस्थाले राजनीतिक गर्दैन, पार्टी पनि खोल्दैन र राजसंस्थाभन्दा तल अरु देख्दिनँ । मैले नारायणहिटी छोड्नुभन्दा देश गम्भीर अवस्थामा पुगेको छ ।”
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, आषाढ २०, २०६९
प्रकाशित समय: २:१४:१२