Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025
दाङ- एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महराले संविधानका बिषयमा सहमति भएपछि मात्रै सरकार परिवर्तनको बिषयले छलफलका प्रवेश पाउने बताएका छन् ।
क्रान्तिकारी पत्रकार संघ दाङले मंगलवार बिहान घोराहीमा गरेको पत्रकार सम्मेलनमा महराले सरकार भन्दा पहिलो बिषय संविधान नै भएको र त्यसका लागि दलहरुवीच छलफल तिव्र भएको बताए ।
पहिले संविधानका बिषयमा सहमति जुटेपछि सरकार परिवर्तनको बिषयलाई अगाडि ल्याइने बताउदै उनले एक डेढ हप्ता भित्र दलहरुबिच सहमति जुटिसक्ने दावी गरे  ।
चार बर्षसम्म संविधान बनाउन नसकेको बिषयलाई सवै दलहरुले गम्भीर ढंगले लिएको दावी गर्दै महराले अव दलहरुसँग सहमतिको बिकल्प नभएको स्पष्ट पारे  ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया