Deneme Bonusu Veren Siteler
सोमबार, माघ २८, २०८१
Monday, February 10, 2025
काठमाडौं– कांग्रेस र एमालेका जनजाति नेताहरु पार्टीभित्र विद्रोह गर्दै एकीकृत माओवादीसँग नजिकिरहेका छन् ।
आफ्नै पार्टीको शीर्ष नेतृत्वसँग पानी बाराबार भएका उनीहरु माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री एवं एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईसँग भने निरन्तरको छलफलमा छन् ।
प्रचण्डसँग अनौपचारिक छलफल गरेको भोलिपल्टै एमाले, कांग्रेसका जनजाति नेताहरु भट्टराईको सरकार निवासमा गएका छन् । प्रधानमन्त्रीसँगको भेटमा एमाले उपाध्यक्ष अशोककुमार राई, पृथ्वि सुब्बा गुरुङ, डीबी लामा, मल्ल के. सुन्दर, ओम गुरुङ, रकम चेम्जोङ, माणिकलाल श्रेष्ठ, ईन्द्रबहादुर गुरुङ, परि थापा, प्रभू साह, राजकुमार लेखीलगायत छन् ।
संविधानसभा, नयाँ सरकार, चुनाव र राष्ट्रिय सहमतिका विषयमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया