
काठमाडौं– तीन साताअघि अर्थमन्त्री एवं एकीकृत माओवादी स्थायी कमिटी सदस्य वर्षमान पुन सहभागी कार्यक्रममा भएको बम विस्फोटको घटनामा संलग्नको पहिचान भएको छ ।
एकीकृत माओवादी सिन्धुपाल्चोक २ नम्बर क्षेत्रीय समितिले आनन्द उच्च मावि जलवीरेमा आयोजना गरेको कार्यक्रममा बम विस्फोट भएको थियो । विस्फोटपछि माओवादीले कांग्रेस कायकर्ता सगुन श्रेष्ठको समूहले विस्फोट गराएको आरोप लगाउँदै आएको थियो । तर, वम विस्फोट नेपाल कम्युनिस्ट पार्टी (चेवादी) ले गरेको पुष्टि भएको छ ।
नेकपा (चेवादी) गत ५ जेठमा गठन भएको एउटा भूमिगत संगठन हो । जातीय मुक्तिले मात्र वर्गीय मुक्ति सम्भव नहुने भएकाले सर्वहारा वर्गको मुक्तिका लागि भन्दै राष्ट्रिय जातीय मुक्ति मोर्चालाई खारेज गर्दै नेकपा (चेवादी) स्थापना भएको थियो । ***
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, आषाढ १९, २०६९
प्रकाशित समय: २:१३:२६