Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025
काठमाडौं– नायिका सञ्चिता लुइटेलले छोरो पाएको दस महिना भयो, यतिबेला उनी फेरि अर्को सन्तान जन्माउने तयारीमा छिन् । नायिकाले नायक निखिल उप्रेतसिँग विवाह गरेपछि जन्मेको छोरो तीन महिना नपुग्दै उनी फेरी गर्भवती भएकी हुन् ।
नेपाली सिने जगतमा राम्री नायिकाको उपमा पाएकी सञ्चिताले केहि समयता अबको सन्तान छोरी भएदिए हुने भनेर अन्तर्वाता दिइरहेकी थिइन् ।
छोराको आमा भइसकेकी अवस्थामा छोरी पाउने उनको चाहना देखिन्थ्यो । आमाको साथीका लागि पनि एउटा छोरी आवश्यक भएको उनको कथन थियो । चिकित्सकले उक्त चाहना पुरा हुने बताइदिए पछि आजकाल नायिका सञ्चिता दंग छिन् । चिकित्सकले साउन २५ गते सञ्चिता पुत्रीको धर्ती अवतरण हुने मिति पनि तोकिदिएकी छिन् ।
विना  योजना गर्भ बसेपनि शिशु जन्माउने निर्णय लिएकी सञ्चिताले भनिन्–‘अब सन्तानकै भविष्यका लागि केही समय चलचित्र जगतबाट टाढा रहन्छु ।’

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया