Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025

काठमाडौं – अमेरिका जान लागेकी एक महिलासित घुस लिएको भन्दै अध्यागमन विभागका पियन पूर्णबहादुर बस्नेत र मुद्दा शाखाका कम्प्युटर अधिकृत माधव गौतमलाई विशेष अदालतले छ महिना कैद र एक लाख जरिवानाको फैसला सुनाएको छ।

विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य ओमप्रकाश मिश्रको इजलासले भिडियो र अडियो रेकर्डसमेतका प्रमाणलाई ध्यानमा राख्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम रिसवत लिने कसूर गरेको ठहर गरेको हो। गत असोजमा अमेरिका उड्न लागेकी डिचेन डोल्मा शेर्पालाई उनीहरुले उड्न नदिई १ लाख रुपियाँ घुस मागेका थिए।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया