Deneme Bonusu Veren Siteler
सोमबार, माघ २८, २०८१
Monday, February 10, 2025
‘डन’ले चलाएको पत्रिका बन्द गर्दछौं
विराटनगर– उत्तरी मोरङको उर्लाबारीबाट प्रकाशन हुँदै आएको निगरानी दैनिक पत्रिकाका पत्रकार विस्थापित भएका छन् ।
विस्थापित भएका पत्रिकाका सम्पादक हरि कोइराला र कार्यकारी सम्पादक मिलन के. राउतले सोमबार बिराटनगरमा पत्रकार सम्मेलन गरी ज्यान जोगाउन उर्लाबारी छाडेको बताए । राति नै पत्रिकामाथि आक्रमण भएपछि कोइराला र राउत विराटनगर आएका छन् ।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति खड्ग फागोले चलाउँदै आएको पत्रिका बन्द गर्ने एकीकृत माओवादीका नेता सुशन लिम्बूले धम्की दिएको राउतले बताए । फागो र लिम्बूलाई उत्तरी मोरङको डन मानिन्छ । व्यक्तिगत टकरावले उत्तरी मोरङमा दैनिक गाडी बन्द हुने, बजार र कलकारखाना बन्द हुँदै आएका छन् ।
फागोलाई आक्रमण गर्न गएको लिम्बूको समूहमाथि प्रतिकार हुँदा एक जना मारिएपछि उर्लाबारी दुई सातादेखि सामान्य बन्न सकेको छैन । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया