Deneme Bonusu Veren Siteler
सोमबार, माघ २८, २०८१
Monday, February 10, 2025
काठमाडौं– साउन पहिलो सातादेखि राजधानीमा सुरु हुने सातौं विस्तारित बैठकका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन लेखिरहेका छन् ।
लाजिम्पाटस्थित आफ्नै निवासमा प्रचण्डले विस्तारित बैठकमा पेश गर्ने प्रतिवेदन लेखिरहेका हुन् । प्रतिवेदन लेख्न कृष्णबहादुर महरा, अग्नि सापकोटा, हरिबोल गजुरेललगायतका नेताहरुले सहयोग गरिरहेका छन् ।
‘अध्यक्ष घरमै राजनीतिक प्रतिवेदन लेखिरहनुभएको छ,’ गजुरेलले भने, ‘एक दुई दिनमै सक्नुहुन्छ ।’ प्रतिवेदन लेखन सकिएपछि प्रचण्डले उपाध्यक्ष बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठलगायतका नेताहरुसँग छलफल गर्नेछन् ।
स्रोतका अनुसार प्रतिवेदनमा वैद्यले गुटका कारण पार्टी कमजोर भएको भन्दै गुट अन्त्यको प्रस्ताव गरेका छन् । उपाध्यक्ष मोहन वैद्य समूह लामो समय गुट चलाएर बिदा भएको प्रसंग कोट्याउँदै प्रचण्डले पार्टी कमजोर बनाउने गुट अन्त्य गर्नु नै उचित हुने उल्लेख गरेका छन् । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया