Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

किभ – इटालीलाई ४-० ले पराजित गर्दै स्पेनले पुनः युरो च्याम्पियनसिपको उपाधि रक्षा गरेको छ । यसअघिकै युरो कप र विश्वकप गरी लगातार प्रमुख तीन उपाधि जित्‍ने कीर्तिमान पनि स्पेनले नै राख्‍न सफल भएको छ। यसैगरी युरो च्याम्पियनसिपको इतिहासमा उपाधिको लागि सबैभन्दा फराकिलो जितको कीर्तिमान पनि यही खेलबाट स्पेनले राखेको छ । तस्बिरहरुः एपी/एएफपी

हेरौं फाइनलका झलकहरुः

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया