Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025
काठमाडौं- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका उपाध्यक्ष अशोक राईलाई पार्टी छाडेका उपाध्यक्ष मोहन वैद्यको ठाउँ दिने प्रस्ताव गरेका छन् ।
एमालेमा जनजातिहरुको ठूलो संख्यामा विद्रोह गराएर निस्किएमा एकीकृत माओवादीले पनि उपाध्यक्ष नै दिने प्रस्ताव राखेको खुलासा भएको छ । माओवादी मजदुरहरुको खन्ना गार्मेन्टको भेलामा किरणको ठाउँमा अशोक राईलाई महाधिवेशनसम्म उपाध्यक्ष बनाउँदा पार्टीलाई फाइदै हुने बताएका थिए ।
‘महाधिवेशन पछि धेरै मान्छेहरु आफै ठेगान लाग्छन्,’ अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई लक्षित गर्दै प्रचण्डले भनेका थिए, ‘दुनियाँलाई औकात भन्दा ठूलो पद दिइरहेको भएकाले एमाले फुटाएर आउँदा अशोक राईलाई उपाध्यक्ष दिन कुनै अप्ठ्यारो हुँदैन ।’
राईसहितका केही जनजाति नेताहरुले एमाले एकल जातीय पहिचानमा बाधक भएको भन्दै पार्टीका बैठक, भेला र सम्मेलन बहिष्कार गर्दै आएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया