Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025
काठमाडौ- चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका दक्षिण एसिया प्रमुख आई पिङ नेतृत्वको प्रतिनिधिमण्डल नेपालको तीनदिने भ्रमण पूरा गरी आइतवार स्वदेश प्रस्थान गरेको छ ।
चिनियाँ टोलीले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेसका सभापति सुशील कोइराला, एमालेका अध्यक्ष झलनाथ खनाललगायतका नेतासँग भेटी नेपालमा उत्पन्न पछिल्लो राजनीतिक अवस्था, शान्ति प्रक्रिया, संविधान निर्माण र राष्ट्रिय सहमति निर्माणलगायतका विषयमा छलफल गरी धारणा बुझेको थियो ।
सो भेटका क्रममा चिनियाँ नेता आईले नेपाली नेतालाई सङ्क्रमणकालीन राजनीतिको निकासका लागि आग्रह गर्दै नेपालमा चाँडोभन्दा चाँडो राजनीतिक दलबीच सहमति भई शान्ति र संविधान निर्माणले पूर्णता पाओस् भन्ने चीनको चाहना रहेको बताएकम थिए ।
संविधानसभा विघछन भएपछि चीनको उच्चस्तरीय टोलीले पहिलोपल्ट नेपाल भ्रमण गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया