Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025
काठमाडौ- प्रधानमन्त्री बाबुराम भट्टराईले सहमति र निकासका लागि आफू प्रतिवद्ध भएको बताएका छन् । उनले आफूलाई कुर्सीको मोह नभएको बताउदै देशलाई निकास दिने कुरा प्रधान भएको उल्लेख गरे ।
शुक्रबार बालुवाटारमा चलचित्रकर्मी र अन्य कलकारसंग छलफल गर्दै उनले दलहरु बीच ढिलो चाँडो सहमति जुट्ने पनि विश्वास व्यक्त गरे । उनले लोकतन्त्र र शान्तिको बाटोमा अगाडि बढ्नुको विकल्प नभएको पनि दोहोर्‍याए ।
छलफलका क्रममा कलाकारहरुले चलचित्र क्षेत्रको विकासका लागि सरकारले पहल गर्नुपर्ने बताएका थिए । उनीहरुले कलाकारहरुका लागि राज्यले कोष खडा गर्नुपर्ने पनि माग राखे । पाईरेसि, सिआरविटी समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्ने उनीहरुको भनाई थियो ।
छलफलमा वरिष्ठ कलाकार निर शाह, यादव खरेल, अशोक शर्मा, वसुन्धरा भुषाल, भुवन चन्द, गायक शम्भु राई, जेवि टुहुरे, उदय सुब्वा, प्रदीप उदय, उज्ज्वल घिमिरे, विनिता वराल, किरण केसी, जितु नेपाल, दिपकराज गिरी, दिपा श्री निरौला लगायतको उपस्थिति रहेको थियो । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया