
काठमाडौं – सार्वजानिक स्थानमा चुरोट खाने ९४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले राजधानीका बिभिन्न स्थानबाट ध्रुम्रपान गर्नेलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी धिरजप्रताप सिंहले बताए ।
सिंहका अनुसार सिंहदरबार, दरबारमार्ग, वीरअस्पताल, थापाथली, नर्भिक अस्पताल अघि लगायतका अन्य क्षेत्रमा धुम्रपान गर्ने उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुलाई सचेत गराई १०० रुपियाँ जरिवाना गराएर रिहा गरिने सिंहले बताए। उनका अनुसार बुधबारबाट सुरु भएको अभियान एक महिनासम्म चल्नेछ।
यस्तै चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला, होटल, मोटल, रिसोर्ट, रेस्टुरेन्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्र वा छात्रावास तथा अतिथि गृहलाई समेत सार्वजनिक स्थल मानिएको छ। रंगशाला, कभर्ड हल, शारीरिक सुगठन व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल हाउससमेत ऐनअनुसार सार्वजनिक स्थलमा पर्छन्। तर ऐनले सडकलाई सार्वजनिकस्थलको रुपमा राखेको छैन।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, आषाढ १३, २०६९
प्रकाशित समय: २३:१६:१८