
काठमाडौं– एमाले नेता भीम रावलले यथास्थितिमा कामचलाउ प्रधानमन्त्रीले बोलाएको विशेष समिति बैठकमा एमाले सहभागी नहुने बताए ।
आज रिपोर्टस क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले भने–‘मुलुकमा जनप्रतिनिधिविहीन स्थिति सिर्जना गर्ने व्यक्ति प्रधानमन्त्री भट्टराई हुन् । उनले संविधानमा प्रधानमन्त्री हटाउने व्यवस्था नभएको जिकिर गरेका छन्, प्रधानमन्त्री बस्ने व्यवस्था पनि संविधानमा छैन,’ रावलले भने– मै सबै हुँ भन्ने हठ त्यागेर प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ अन्यथा जनताले सडकबाट बर्खास्त गरिदिन्छन् ।
संवैधानिक रुपमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई हटाएर नयाँ सरकार बनाउने प्रक्रियामा अघि बढाउनुपर्ने पनि उनले बताए ।
उनले भने– पहिलो निकास प्रधानमन्त्रीको बहिर्गमन हो, दोस्रो, राष्ट्रिय सहमतिको नयाँ सरकार बनाएर चुनावको मिति तोक्ने तेस्रो, दुई वर्षका लागि चुनाव गराउने र छ महिनाभित्र संविधान जारी गर्ने र त्यसलाई नै संसदका रुपमा अघि बढाउने नै अहिलेको निकास हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, आषाढ १३, २०६९
प्रकाशित समय: १९:३७:०३