
काठमाडौँ- राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईबीच आज बिहान भेटवार्ता भएको छ। राष्ट्रपतिभवन शीतलनिवासमा भएको भेटवार्तामा उहाँहरुबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री नियमित भेटघाटका सन्दर्भमा राष्ट्रपतिसँग भेट गर्न गएको प्रधानमन्त्रीका प्रेस सहयोगी प्रशान्त लामिछानेले जानकारी दिए।
प्रधानमन्त्री भट्टराईले ब्राजिलको रियो दि जेनेरियो आयोजित वातावरण तथा दिगो विकाससम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन र त्यहाँ रहँदा विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग भएको भेटघाटबारेमा समेत राष्ट्रपतिलाई जानकारी गराएको बुझिएको छ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, आषाढ १३, २०६९
प्रकाशित समय: १७:२६:१७