Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025
विराटनगर–फागुन १५ गते काठमाण्डौको बबरमहलमा तीनजनाको ज्यान जानेगरी बम विष्फोट गराउने समुहका मुख्य नाइके देवराज लामा भनिने राजकुमार तामाङलाई प्रहरीले गएराति पाँचथरमा गिरफ्तार गरेको छ। क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले आज पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरेको छ।
क्षेत्रीय प्रहरी प्रमुख डीआइजी सुरेन्द्रबहादुर शाहले राती १ वजे पाँचथरको लुङरुप्पा गाविस २ बाट उनलाई गिरफ्तार गरिएको जानकारी दिए।
गत फागुन १५ गते बबरमहलस्थित नेपाल आयल निगमअगाडि भएको विस्फोटमा कृष्णबहादुर तामाङ र वीरबहादुर तामाङको घटनास्थलमै र ७० वर्षीय मानबहादुर तामाङको उपचार क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो।
यसअघि प्रहरीले घटनामा संलग्न भएको आरोपमा नुवाकोट ओखरपौवाका ३५ वर्षीय भीमबहादुर तामाङ, रामेछाप दर्गाका ३० वर्षीय निमा दोर्जे तामाङ, हेटौडा पदमपोखरीका ६० वर्षीय बुद्धिबहादुर गोले, धादिङ छत्रे देउरालीका २८ वर्षीय प्रेम तामाङ, नौविसे धुसेनीका २० वर्षीय सागर लामा र तसरपुर धादिङका २० वर्षीय सुरेश लामालाई पक्रिसकेको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया