Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025

काठमाडौं – आज विहान डोटीको छतिवन गाविस वडा नं. ९ रुबसकाडामा माइक्रो बस दुर्घटना हुँदा १० यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ । अन्य ५ जना गम्भीर घाइते भएका छन् ।

डडेलधुराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको महाकाली यातायातको से.१ ख. ५०२ नम्बरको हायस माइक्रो बस दुर्घटनामा परेको हो । बिहान करिव ८ बजे दुर्घना भएको सो जीप सडकबाट डेड सय मिटर तल खसेको थियो । मृतकका सनाखत भने भइनसकेको वुडर प्रहरी चौकीले जानकारी दिएको छ । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया