Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024

काठमाडौं – प्रधानमन्त्री डा. बाबुराम भट्टराई ब्राजिलबाट फ़र्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सम्मेलन नेपालका लागि उपयोगी भएको बताउनुभएको छ ।

प्रधानमन्त्रीले अल्पविकसित देशहरुको साझा मुद्दालाई अगाडि बढाउन लागि सम्मेलन सहयोगीसिद्ध भएको उल्लेख गर्नुहुदै नेपाल जस्ता मुलुकका लागि हरित अर्थतन्त्रको नाराले आफना नीति तथा कार्यक्रम र प्राथमिकतामा आँच नआउने गरी रोजगारीका अवसर बृद्धि गर्न राष्ट्रिय क्षमता अभिबृद्धि गर्न सघाउ पुरयाउनुपर्नेमा नेपालले जोड दिएको बताउनुभेको छ ।
सम्मेलनमा भाग लिन २४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर प्रधानमन्त्री भट्टराई यही असार ४ गते त्यसतर्फ प्रस्थान गगर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया