Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024

अचानक बिरामी भएका नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेललाई अझै तीन दिन सघन उपचार कक्ष (आइसीयु) मा राखी उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन्। घाँटीको समस्या देखिएपछि आज बिहान उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको थियो।

पौडेलमा निमोनिया र उच्च रक्तचापको समस्या रहेको देखिएको वरिष्ठ फिजिसियन डा. करवीरनाथ योगीले बताएका छन । उनलाई ‘थप तीन दिन आइसीयुमा राख्नुपर्ने बताईएको छ।

तपाईको प्रतिक्रिया