
ब्राजिल- प्रधानमन्त्री बाबुराम भट्टराई दिगो विकाससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिने सिलसिलामा मङ्गलबार यहाँ आइपुगेका छन्।
असार ६ देखि ८ गतेसम्म हुने सम्मेलनमा २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी स्थानीय समयअनुसार अपराह्न ३ बजे आइपुगेका हुन्।
प्रधानमन्त्रीलाई नेपाली राजदूत प्रद्युम्नविक्रम शाह, ब्राजिलको विदेश मन्त्रालयका शिष्टाचार अधिकृत जोनास्पालोस्ची र राष्ट्रसङ्घीय अधिकृतहरुले रियो द जेनेरियो अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
प्रधानमन्त्री भट्टराईले सम्मेलनको प्लेनरी बैठकलाई बुधबार बिहान सम्मेलनस्थल रियोसेन्ट्रो कन्भेन्सन सेन्टरमा सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले राष्ट्रसङ्घीय महासचिव वान-कि मुन र नर्वेली प्रधानमन्त्रीलाई सम्मेलनकै सिलसिलामा बुधबार भेट्नेछन्।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, आषाढ ०६, २०६९
प्रकाशित समय: १६:१९:३५