Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025
काठमाडौं – उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जा मन्त्रालय सम्हाल्न अस्वीकार गरेपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उनलाई संघीय तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
श्रेष्ठले मंगलबार संघीय तथा स्थानीय विकासमन्त्रीको पदबहाली गरेका छन् । कांग्रेस कोटाका मन्त्री सूर्यमान गुरुङले दलीय असमझदारीसँगै राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
प्रधानमन्त्रीले ब्राजिल जानुअघि श्रेष्ठलाई तत्कालका लागि स्थानीयको समेत जिम्मेवारी दिएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया