काठमाडौ – एकीकृत नेकपा माओवादीबाट अलग भएको बैद्य समुहले आफ्नो पार्टीसँग मिल्दोजुल्दो नाम राखेको भन्दै नेकपा माओवादीका संयोजक मातृका यादवले आपत्ति जनाउनुभएको छ ।
बैद्य समुहले पार्टीको नाम नेकपा कमा माओवादी राखेको छ । मात्रीका यादव संयोजक रहेको पार्टीको नेकपा कोष्ठ भित्र माओवादी छ ।
मंगलवार विज्ञप्ति निकाल्दै संयोजक यादवले प्रचण्डपथीय प्रवृत्ति बोकेका व्यक्तिहरुको चाहना अनुसार आफ्नो पार्टीसँग मिल्दोजुल्दो नाम राखेको टिप्पणी गर्नुभएको छ ।
यादवले निकालेको विज्ञप्तिमा पार्टीको नाम मिल्दा सहकार्य र एकताको सम्भावना क्षीण हुने भएकाले पार्टीको नाम परिवर्तन गर्न आग्रह गरेको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, आषाढ ०५, २०६९
प्रकाशित समय: १७:२२:१२