
काठमाडौं- संविधानसभा विघटन भएको लामो समयसम्म पनि दलहरुबीच सहमति नभएपछि राष्ट्रपति रामवरण यादवले असन्तुष्टि जनाएका छन् । उनले दूरी कम गर्न सुझाव दिंदै सहमतिको राजनीतिलाई निरन्तरता दिन आग्रह गरे ।
आइतबार बिहान भएको छलफलमा संविधानसभाको अवसानपछिको राजनीतिक शून्यता भएकाले त्यसको अन्त्य गर्न राष्ट्रपतिले आग्रह गरेको राष्ट्रपति कार्यालय स्रोतले बतायो
विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेता बोलाएर राष्ट्रपतिले छिटै सहमति जुटाएर राजनीतिक शून्यताको निकास खोज्न आग्रह गरेका हुन् ।
दलहरुबीच असमझदारी बढिरहेकाबेला राष्ट्रपतिले भूमिका खेल्न खोजेकोबारे सञ्चारकर्मीको जिज्ञासामा एमाले अध्यक्ष झलनाथ खनालले भने, ‘भूमिका निर्वाह गर्नुपर्छ, सरकार छैन, सरकारविहीन अवस्थामा राष्ट्रपतिले भूमिका खेल्नुपर्छ ।’
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, आषाढ ०३, २०६९
प्रकाशित समय: १४:१४:२५