Deneme Bonusu Veren Siteler
बिहिबार, भाद्र २७, २०८१
Thursday, September 12, 2024
क्यानाडा– क्यानाडाको सर्वोच्च अदालतले चिकित्सकको सहयोगमा आत्महत्या गर्न पाउने फैसला सुनाएको छ ।
झण्डै एक वर्षको ढिलाई पछि न्यायाधीश लिन स्मीथले वर्तमान कानून गैरसंवैधानिक भएको ठहर गर्दै मृत्युको मुखमा पुगेका बिरामीले मृत्यु कुर्नुभन्दा डाक्टरको सहयोगमा मृत्युवरण गर्न सक्ने फैसला सुनाउनुभएको हो ।
सरकारी अधिकारीहरुले अदालतमा सुनुवाईका क्रममा कसैको मद्धतले गर्ने आत्महत्याले सामाजिक मूल्य मान्यतालाई चुनौती दिने जिकिर गर्दै कसैलाई पनि त्यस्तो अधिकार दिन नहुने तर्क गरेका थिए । ***
तपाईको प्रतिक्रिया