
काठमाडौं- एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले नयाँ संविधानसभा चुनाव हुनै नसक्ने ठोकुवा गरेका छन् ।
राजधानीमा बुधबार आयोजित अन्तर्क्रियामा चन्दले भने– जनतामा निराशा बढेका बेला फेरि चुनाव सम्भव नरहेको जिकिर गरे ।
तीन दलको नेतृत्वको अक्षमताका कारण संविधानसभा विघटन भएको चन्दको आरोप छ । उनले अरु दलका नेतालाई ‘रिमोट कन्ट्रोलबाट चलेको’ भने पनि आफ्नै पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईलाई विदेशीले रिमोटबाट चलाएको प्रस्ट भएको बताए । ***
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०६९
प्रकाशित समय: १९:२५:१४