भ्रमणकाक्रममा गोन्जाओमा रहेका दाहाललाई गैरआवासीय नेपाली संघ एनआरएका पूर्वअध्यक्ष उपेन्द्र महतोले सम्मान गरेका हुन् । महतोले दाहाललाई आगामी यात्राको शुभकामना पनि दिए ।
दाहाल गौतम बुद्धको जन्मथलो नेपाल हो भन्ने सन्देस विश्व भरि फैलाउने अभियान लिएर ४८ राष्ट्र यात्रा अन्तरगत चीनमा पुगेका हुन् ।