Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

टोकियो –  नागोयामा २९ बर्षिय एक नेपालीले गत शनिबार आत्महत्या गरेका छन् ।

७ बर्ष अगाडि जापान आएका सोलुखुम्बुका लाक्पा शेर्पाले गत शनिबारको दिन आत्महत्या गरेको नागोयाबाट शेर्पा संघ जापानका महासचिव पेम्बा शेर्पाले बताउनुभएको छ ।

जापानी श्रीमती बिबाह गरेका लाक्पाले के कति कारणले आत्महत्या गर्न पुगे त्यो भने खुल्न सकेको छैन । उनी आईचीकेनको कोमाकी सिटीमा बस्दै आएका थिए । उनको आउँदो १० तारिख नागोयाको तोकुरिञ्जी गुम्बामा अन्तिम सँस्कार गरिने भएको छ । ***

तपाईको प्रतिक्रिया