Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
‘विचार समूहमा छलफल गर्छु’
काठमाडौं– माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय भेला स्थगित गर्न गरेको प्रस्ताव बरिष्ठ उपाध्यक्ष मोहन वैद्यले अस्वीकार गरेका छन् ।
बुधबार बिहान वैद्यसँग भएको टेलिफोन सम्वादमा दाहालले दुवै पक्षका भेला स्थगित गरी सहमतिको वातावरण तयार गर्न प्रस्ताव गरेका थिए । राष्ट्रिय भेला गर्दा एकताभन्दा विग्रह हुँदै जाने भन्दै दाहालले रोक्न प्रस्ताव गरेका थिए ।
जवाफमा वैद्यले भने – राष्ट्रिय भेलाको काम धेरै अगाडि बढिसकेकाले सजिलै रोक्न नसक्ने बताएका थिए । ‘धेरै अगाडि बढिसकेको छ,’ उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तै पनि म मेरो विचार समूहमा छलफल गर्छु ।’
तपाईको प्रतिक्रिया