Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं– विश्व वातावरण दिवसको अवसरमा प्रधानमन्त्री डा।बाबुराम भट्टराईलाई साइकल उपहार दिइएको छ ।
काठमाडौं सफा राख्नको लागि साइकल मैत्री शहरको रुपमा विकास गर्न माग गर्दै काठमाडौं साइकल सिटी, क्लिन एयर नेटवर्क नेपाल, स्टेप फर माइल्स्, रोड ट्रयाक, साइक्लिङ एसोसियसन नेपाल लगायत संस्थाले प्रधानमन्त्री भट्टराईलाई सँयुक्त रुपमा साइकल उपहार दिएका हुन् ।
साइकल चलाउँदा स्वास्थ्य राम्रो हुने र वातावरण स्वच्छ राख्न सकिने भएकाले साइकलको प्रयोग गर्न आयोजकले आग्रह गरेका  थिए ।
तपाईको प्रतिक्रिया