Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– सरकारमा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका उपप्रधानमन्त्री र मन्त्रीको राजीनामा पार्टीले शुक्रबार बिहान प्रधानमन्त्रीलाई बुझाएको छ ।
एकीकृत नेकपा (माओवादी) को बैठक चलिरहेका बेला एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवासमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाइ राजीनामापत्र बुझाइएको नेपाली कांग्रेसका सभापति सुशील कोइरालाका स्वकीय सचिव लक्ष्मण ढकालले  जानकारी दिनुभयो ।
पार्टीले बिहीबार उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला र मन्त्री सूर्यमान गुरुङलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । ***
तपाईको प्रतिक्रिया