Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– संविधानसभाको कार्यावधि समाप्तिको अत्यन्त निकट आइरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले नेपालका राजनीतिक दल तथा अन्य सम्बद्ध पक्षलाई प्राप्त उपलब्धिको रक्षा तथा संविधान निर्माणको प्रक्रिया तत्काल पूरा गर्न अपिल गर्नुभएको  छ ।
महासचिवका तर्पmबाट उहाँका प्रवक्ताले गएराति एक विज्ञप्ति जारी गरी नेपाली जनताको चाहना एवम् अपेक्षा प्रतिविम्बित हुने संविधान नै जारी नगरी संविधासभाको आयु समाप्त हुन लागेकोमा गम्भीर चिन्ता एवम् चासो व्यक्त गर्नुभएको छ ।
विस्तृत शान्ति सम्झौता तथा संविधानसभाको दायराभित्र रहेर कार्य गर्न अपिल गर्दै महासचिव बानले सबै नेपालीलाई शान्त र संयमित रहन विज्ञप्तिमा अनुरोध गर्नुभएको छ ।
तपाईको प्रतिक्रिया