Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- आफ्नो मागलाई आज हुने संविधान सभा बैठकमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईले उपेक्षा गरे पार्टीका उपाध्यक्ष मोहन वैद्य पक्षधरले पार्टी फुटको घोषणा गर्ने तयारी गरेको छ।
जातीय मुद्दा लगायतका विषयमा संस्थापन पक्षले आफ्ना कुरालाई सम्वोधन गरे भने केही दिनका लागि फुट रोकिने वैद्य पक्षका एक केन्द्रीय सदस्यले जानकारी दिए।
माओवादीका ९६ सभासद् वैद्य पक्षका छन्।
‘पार्टी अहिले एकजस्तो भएपनि धेरै समय यता सैद्धान्तिकरुपमा फुटिसकेको छ। यो लामो समयसम्म एक रहन सक्दैन। भौतिकरुपमै पार्टी फुट्ने नफुट्ने कुरा ढिलोमा १४ गतेसम्ममा निर्क्यौल हुन्छ,’ ती नेताले भने।
तपाईको प्रतिक्रिया