Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
मुम्बई- बलिउडकी आइटम गर्ल मल्लिका शेरावतले एक फिल्मको लागि अटोरिक्सामा बसेर गीतको सुटिङका सट दिइरहादा छातीको लुगा खसेपछि ड्राइभर आत्तिएर गाडीलाई पोलमा ठोक्काएका छन् ।
निर्मातासमेत रहेका नायक विवेक ओवरायसँग मुम्बईमा छायांकन गर्दा अटोरिक्सामा बसेकी मल्लिकाको छातीको पहिरन अकस्मात खसेपछि छाती प्रस्ट देखिएको थियो ।
उनको छाती ऐनामार्फत ड्राइभरले देखेपछि आत्तिएर गाडीलाई पोलमा ठोक्काएका थिए ।
फिल्मका निर्मातासमेत रहेका नायक विवेकले पछि गाडीलाई आफैंले चलाएर सट पुरा गरेका थिए ।
तपाईको प्रतिक्रिया