Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले परराष्ट्रमन्त्रालय नपाएको भन्दै असन्तुष्टि जनाएका छन् ।
मन्त्रालय बाँडफाँडमा उक्त मन्त्रालय एमालेलाई परेपछि असन्तुष्ट श्रेष्ठले अर्को मन्त्रालयको जिम्मेवारी लिएका छैनन् । प्रधानमन्त्री बाबुराम भट्टराईले उनीबाहेक विभाग नतोकिएका मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् । दलहरुबीच मन्त्रालय बाँडफाँडमा भएको सहमतिपछि प्रधानमन्त्री भट्टराईले मन्त्रीहरुका लागि जिम्मेवारी तोकेका हुन्।

मन्त्रीहरुको जिम्मेवारी यस्तो छ- 
तपाईको प्रतिक्रिया