Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- यौन पोल खुल्ने भएपछि ससुरा-बुहारीले आत्महत्या गरेका छन् ।
शिवपुरी राष्ट्रिय निकुञ्जको द्वारपासे जंगलभित्र गागलफेदी घर भएका ४० वर्षीय केशमान लामा र उनकी बुहारी ३० वर्षीया सन्नी भन्ने क्याम्पा राई लामालाई मृत भेटिएको हो ।
प्रहरीका अनुसार उनीहरूले विष सेवन गरेर आत्माहत्या गरेको हुन सक्ने अनुमान छ । केशमानकी श्रीमती अर्कैसँग पोइल गएको र क्याम्पाका श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशमा थिए ।
ससुरा-बुहारी वैशाख ७ गतेदेखि सम्पर्कविहीन रहेको स्थानीयले बताएका छन् । उनीहरुबीच यौन सम्पर्क रहेको गाउँलेले थाहा पाएपछि बेपत्ता भएका थिए ।
तपाईको प्रतिक्रिया