Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
नयाँ दिल्ली-दिल्लीको एक पाँच तारे होटलमा अमेरिकी महिलालाई जिस्क्याएको आरोपमा रोयल च्यालेञ्जर्स बंगलोरका तर्फबाट आइलिएलमा खेल्ने अष्ट्रेलियाली खेलाडी ल्युक पामर्शब्याकलाई पक्राउ गरिएको छ।
उनले भारतीय मूलकी एक अमेरिकी महिला र उनको प्रेमीसँग हातपात गरेको आरोप छ। पक्राउ परेका खेलाडीलाई बिहिबार नै मेडिकल परिक्षण गराइएको छ।
बिहिबार आइपिएल अन्तर्गत भएको दिल्ली डेयरडेविल्स र रोयल च्यालेञ्जर्स बंगलोर बीचको म्याचपछि आयोजित एक रात्री भोजमा उक्त घटना भएको थियो।
तपाईको प्रतिक्रिया