Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं – तराई मधेस लोकतान्त्रिक पार्टी नेपालको केन्द्रीय कार्यसमितिले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ। पार्टी प्रवक्ता रामाशिषप्रसाद गुप्‍ताले केन्द्रीय समितिले पार्टी अध्यक्ष महेन्द्र यादवलाई सरकारबाट बाहिरिन आग्रह गरेको बताए।
उनले तीनदलले गरेको सहमति मधेस आन्दोलनको मर्म विपरीत रहेको बताउँदै पार्टीले सरकार छोडेर सङ्घर्षमा जाने निर्णय गरेको छ भने।
तपाईको प्रतिक्रिया